1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

प्रधानमन्त्रीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

काठमाडौँ, १८ वैशाख । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा दुुई देशबिचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।