1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गभर्नर कि गोटी ? राष्ट्र बैंकको कुर्सीमा दलगत सौदाबाजीको खेल (भिडियो सहित)

काठमाडौं, वैशाख २८ । गभर्नर नियुक्तिमा सत्ता गठबन्धनभित्रको शक्ति संघर्ष र पहुँचको खेलले राष्ट्र बैंक नेतृत्वविहीन भएको एक महिना बढी भयो ।

अहिलेसम्म नयाँ गभर्नरको टुंगो लाग्न सकेको छैन । कानुनी प्रक्रिया र योग्यताको उपेक्षा गर्दै दलगत स्वार्थ र व्यक्तिको रस्साकस्सीले राष्ट्रको आर्थिक मेरुदण्ड नै संकटमा परेको गम्भीर संकेत देखिएको छ ।

बिस्तृत रिपोर्ट यो भिडियो सामग्रीमा