1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौं, जेठ ३ । काठमाडौं, जेठ ३ । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज शनिबार बस्ने भएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक आज दिउँसो २ः०० बजे संघीय संसद् भवन, नयाँबानेश्वरमा बस्ने बताएका छन ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल र समसामयिक विषयमा विचारविमर्श हुने घिमिरेले जानकारी दिए ।