२०८३ बैशाख १८

क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे

काठमाडौँ, १३ वैशाख । नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । उनी शुक्रबार बेलुकी एयर इन्डियाको…

विद्यालय नआए राजीनामा दिन शिक्षकलाई कालिगण्डकी गाउँपालिकाको चेतावनी

काठमाडौँ, १३ वैशाख । गुल्मीको कालिगण्डकी गाउँपालिकाले १४ गतेदेखि विद्यालय नआउने शिक्षकहरुले राजीनामा दिन निर्देशन दिएको छ । आन्दोलनरत शिक्षकहरुलाई…

मुग्लिन-पोखरा सडकः दमौली बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

तनहुँ, १३ वैशाख । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको…

आज १३ वैशाख शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३ वैशाख। नेपाल राष्ट्र बैंकले बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर…

वार्तामार्फत शिक्षकको समस्या समाधान गर्छु : शिक्षामन्त्री पन्त

काठमाडौँ, १२ वैशाख । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेका छन ।मन्त्री पन्तले सरकारका तर्फबाट आज…

विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गयो: श्याम घिमिरे

काठमाडौँ, १२ वैशाख । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधि निर्माण प्रक्रियामा ढिलाइले समस्याका चाङ बढ्दै गएको…

लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक ‘सेमिनार’ गरिने, उद्घाटन प्रधानमन्त्रीबाट

लुम्बिनी, १२ वैशाख । लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक ‘फेस्टिवल र सेमिनार’ आयोजना गरिने भएको छ ।नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका…

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

काठमाडौँ, १२ वैशाख । नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ ।मन्त्रालयमा…

सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, १२ वैशाख । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार…

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्षको भेट

काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले भेटघाट गरेका छन ।…