२०८३ बैशाख १३

पक्राउ परेका श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमसिंघे आइसीयुमा

काठमाडौँ । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघेलाई डिहाइड्रेसनको समस्या भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । सरकारी कोषको दुरुपयोग गरेको आरोपमा…

हैजा संक्रमणपछि वीरगंजका विद्यालय आज र भोलि बन्द

वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन दुई दिनका लागि स्थगित गरिएको छ । महानगरको शैक्षिक…

युक्रेनको डोनेट्स्क क्षेत्रका दुई बस्तीमाथि रुसको कब्जा

काठमाडौँ । रुसले युक्रेनको डोनेट्स्क क्षेत्रमा गत २४ घण्टामा दुईवटा बस्ती कब्जा गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका…

वेस्टह्यामविरुद्ध चेल्सीको फराकिलो जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वेस्टह्यामविरुद्ध फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले वेस्टह्यामलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा जोआओ पेड्रो, पेड्रो नेटो, इन्जो फर्नान्डेज,मोइसेस काइसेडो र ट्रेभोह चालोबाहले एक एक गोल गरेका थिए । त्यस्तै वेस्टह्यामकालागि लुकास पाक्वेटाले एक गोल गरेका थिए । लिगको पहलो खेलमा बराबरी…

माबिलुङ्ग इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौँ । माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण शेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी…

किमको उपस्थितिमा उत्तर कोरियाद्वारा दुई नयाँ क्षेप्यास्त्र परीक्षण

काठमाडौँ । उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार, यो परीक्षण नेता किम जोङ-उनको निरीक्षणमा गरिएको…

आज भदौ ८ गतेको लागि विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको…

आरबी लेइपजिंगको पोष्टमा बायर्न म्युनिखको आधा दर्जन गोल

काठमाडौँ । जर्मनीको बुन्डेसलिगाको पहिलो खेलमा बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई ६-०…

ला लिगामा बार्सिलोनाको लगातार दोस्रो जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लेभान्टे युडीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-२ गोल अन्तरले…

साफ यू–१७ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं । नेपालले आज साफ यू-१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ५:४५…