काठमाडौँ, १५ जेठ । प्रतिनिधिसभा, अर्थसमिति सभापति सन्तोष चालिसेले बजेट उत्कृष्ट आएको प्रतिक्रिया दिएका छन ।
“बजेट कार्यान्वयन कस्तो हुन्छ भन्नेमा सबैको चासो छ, समग्रमा कृषि र पर्यापर्यटन, ऊर्जालाई प्राथमिकतामा राखेर आएको बजेट युवा लक्षित छ ।
स्वास्थ्य क्षेत्र, रसायनिक मल, टनेल यातायात लागि समयसीमा तोकेर आएको बजेट राम्रो छ”, उनले भने ।




