1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

बजेटअघि राष्ट्रपतिलाई ब्रिफिङ, अर्थमन्त्री शीतलनिवासमा

काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराएकास छन ।

संवैधानिक व्यवस्था अनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिलाई ब्रिफिङ गरेका छन ।

बजेट अघि आजै अर्थमन्त्री पौडेलले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने छन ।