1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

ग्रामीण विकास र समाज लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौँ, २६ जेठ । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरमा जार्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
राष्ट्र बैंकले यी २ लघुवित्तलाई जेठ २२ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको लघुवित्तले जनाएको छ ।

दुवै लघुवित्तले गत फागुन १८ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।