1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

काठमाडौं महानगरपालिकाको १७औं नगरसभा सुरू

काठमाडौं, २९ असार। काठमाडौं महानगरपालिकाको १७औं नगरसभा सुरू भएको छ ।

महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा २५ अर्ब ११ करोड बजेटको निर्धारण गरेको छ ।