1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गुल्मी रुद्रवेणी वामी सडकखण्ड पुर्णरुपमा अवरुद्ध

काठमाडौँ, १३ साउन। गुल्मीको रुद्रवेणी वामी सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।

मंगलबार बिहान गुल्मीको सत्यवती गाउँपालिका- ६ डहरे खोलास्थित रुद्रवेणी वामी सडक खण्ड अन्तर्गत डहरे खोलामा अबिरल बर्षाको कारण पानीको सतह बढ्न जादा बाटो बिग्रिएको कारण बाटो पुर्णरुपमा अबरोध भएको प्रहरीले जनाएको छ ।