1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

दशरथ चन्द राजमार्ग पुर्णरुपमा अवरुद्ध

काठमाडौँ, १३ साउन। बैतडीको दशरथ चन्द राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।

मंगलबार बिहान बैतडीको पाटन नगरपालिका-४ जेउडेस्थित दशरथ चन्द राजमार्गमा पाटन-दार्चुला सडक खण्डमा सड्क माथीबाट पहिरो आई पुर्णरुपमा अबरोध भएको प्रहरीले जनाएको छ ।

हाल प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।