1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नागरिक लगानी कोषले दियो एक डेढ अर्ब माथिको प्रतिफल

काठमाडौँ, ८ वैशाख: नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रममा सहभागीलाई एक अर्ब ५२ करोड रुपैँयाको प्रतिफल दिएको छ ।

कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तसम्म कोष मौज्दात रहेका सहभागीलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कूल सञ्चित मुनाफाबाट उक्त प्रतिफल दिने निर्णय गरेको हो ।

बचत वृद्धि अवकाश कोषका सहभागीको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको थियो ।