२०८३ बैशाख १३

एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ६१ डलरले बढ्यो

काठमाडौं, १८ वैशाख । एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ६१ डलरले वृद्धि भएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कुल प्रतिव्यक्ति आय १ हजार ५१७ अमेरिकी डलर पुगेको हो। गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर रहेको थियो।