२०८३ बैशाख १३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ। उनलाई काठमाडौं उपत्यका बाहिर र विदेश जान नपाउने निर्णय गरिएको थियो।