२०८३ बैशाख १३

नेपालमा सुनको मूल्य बढ्यो

  • स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ।
  • सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।

भारत भ्रमण उपलब्धिमुलक भयो : उर्जामन्त्री खड्का

  • उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन्।
  • ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका मन्त्री खड्काले 1 आफ्नो भ्रमणका क्रममा द्विपक्षीय हितका थुप्रै परियोजनाहरूबारे छलफल भएको बताए।  

कवाडी संकलन केन्द्र हटाउने महानगरको नीति : व्यवसायी र नगर प्रहरी आमनेसामने

  • काठमाडौं महानगरपालिकाले कवाडी संकलन केन्द्र हटाउने नीति लिएपछि व्यवसायी र नगर प्रहरी आमनेसामने भएका छन्।

अन्य समाचारहरु

  • लामो समयदेखि अलपत्र घोराही–तुलसीपुर सडकमा फेरि टेण्डर आह्वान भएको छ।
  • डेटिङ एपहरूले किन गुमाइरहेका छन् जेन जी प्रयोगकर्ता ?
  • ७ महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो।