२०८३ बैशाख १३

बेनि-जोमसोम सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

काठमाडौं, १७ साउन । बेनि-जोमसोम सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

शनिबार बिहान मुस्ताङको थासाङ गाउँपालिका- ४ घोप्टेभिर स्थित बेनि-जोमसोम सडक खण्डमा सडक माथिबाट ढुङगासहितको पहिरो झरी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।