२०८३ बैशाख १३

कुलेखानी फाखेल काठमाडौँ सडक पुर्ण रुपमा अवरुद्ध

काठमाडौँ, १७ साउन। कुलेखानी फाखेल काठमाडौँ सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

शनिबार मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलास्थित भीमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खण्डमा सुख्खा पहिरो खसि बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।