२०८३ बैशाख १३

मन्त्रिपरिषदको बैठक शुरु

काठमाडौँ । मन्त्रिपरिषदको बैठक शुरु भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो बैठक नियमित मन्त्रिपरिषद्को बैठक भएको बताइएको छ ।