२०८३ बैशाख १३

अमेरिकाको हुलाक सेवा अस्थायी रूपमा निलम्बित

काठमाडौँ । अमेरिकाले हुलाक सेवा अस्थायी रुपमा निलम्बन गरेको छ । केन्द्रीय सञ्चार मन्त्रालयले शनिबार अमेरिकाको हुलाक सेवा अस्थायी रूपमा…

परराष्ट्रमन्त्री डा. राणा र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले भेटवार्ता गरेकी छन् । शनिबार नै नेपालको…

गौर हत्याकाण्डबारे रिपोर्ट गोप्य राखेर सरकारले त्यसलाई राजनीतिक हतियार बनायोः मनिष सुमन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले गौर हत्याकाण्डको छानविन गर्न सर्वोच्च अदालतले दिएको आदेश आफैंमा आश्चर्यजनक…

पन्धौं यल कप आश्विन २५ गतेबाट शुरु हुने

ललितपुर । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्धेशयका साथ सुरुवात गरिएको ललितपुर जिल्लास्तरीय यल कपको १५ औं संस्करण आश्विन २५…

चीनमा नदीमाथि निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा १२ कामदारको मृत्यु

काठमाडौँ । चीनको एउटा प्रमुख नदीमाथि निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा १२ जना कामदारको मृत्यु भएको छ । मिडिया रिपोर्टका…

विपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले हरसम्भव प्रयास…

महाकालीको बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

कञ्चनपुर । नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको प्रहरीले जनाएको…

भियतनामकी उपराष्ट्रपति सुआन काठमाडौँमा

काठमाडौँ । भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आइपुगेकी छन् । उपराष्ट्रपति…

विपक्षी सांसदहरूको बर्खास्ती र आणविक ऊर्जाको मुद्दामा मतदान

काठमाडौँ । ताइवानमा जनमत संग्रह हुँदैछ । यो मतदान सात विपक्षी सांसदहरूलाई व्यवस्थापिकाबाट बर्खास्त गर्ने र आणविक ऊर्जा फिर्ता गर्ने…