२०८३ बैशाख १३

गभर्नर दौडमा तीन नाम, विश्व पौडेल पहिलो नम्बरमा

काठमाडौँ, ६ जेठ । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । पहिलो नम्बरमा विश्व पौडेलको नाम रहेको छ ।