२०८३ बैशाख १३

बेनि-जोमसोम सडकखण्ड पुर्ण रुपमा अबरुद्ध

काठमाडौँ, ११ साउन। मुस्ताङस्थित बेनि-जोमसोम सडकखण्ड पुर्णरुपमा अबरुद्ध भएको छ ।

शनिबार साँझ मुस्ताङको थासाङ गाउँपालिका- ४ घोप्टेभिर स्थित बेनि-जोमसोम सडकखण्डमा सडक माथिबाट सुख्खा पहिरो (ढुङगा) झरी बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हाल सडक खुलाउन समन्वय भइरहेको छ ।