२०८३ बैशाख १३

गुल्मीको रिडी-वामी सडकखण्ड पुर्णरुपमा अवरुद्ध

काठमाडौँ, १३ साउन। गुल्मीको रिडी-वामी सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।

मंगलबार बिहान गुल्मीको चन्द्रकोट गाउँपालिका-८ तल्लोफाँटस्थित रिडी-वामी सडक खण्डमा अबिरल बर्षाको कारण पहिरो अयेपाची सडक पुर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।