२०८३ बैशाख १३

दैलेखस्थित कर्णाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध

काठमाडौँ, १५ साउन। दैलेखस्थित कर्णाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।

विहिबार बिहान दैलेखको आठबिस नगरपालिका-५ मालचौरस्थित कर्णाली राजमार्गमा पर्ने खहरे खोलाले बाटो कटान गरेकोले सडक पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।