२०८३ बैशाख १३

बेनी-जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौँ, १९ साउन। म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सोमबार बिहान म्याग्दीको अन्नपुर्ण गाउँपालिका-३ सुकेबगरस्थित बेनी–जोमसोम सडक खण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसी सडक पुर्णरुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।