२०८३ बैशाख १३

नाइमा नेपाल मोबिलिटी एक्स्पो (फोटोफिचर)

काठमाडौं, २२ साउन । काठमाडौंको भृकुटीमण्डपमा अटो मोबिलिटी एक्स्पो २०२५ शुरु भएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको औपचारिक उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरे ।

५० भन्दा बढी ब्रान्ड सहभागी प्रदर्शनीमा बीवाईडी, प्रोटोन, महिन्द्रा, लिपमोटरलगायत ३५ ब्रान्डले आफ्ना नयाँ गाडी सार्वजनिक गरेका छन् ।