काठमाडौँ, २२ साउन। कालीकोटको जुम्ला-सुर्खेत सडक खण्ड अवरुद्ध भएको छ ।
विहिबार बिहान कालीकोट खाँडाचक्र नगरपालिका-५ स्थित बिहानी खोलामा सडक माथिबाट पहिरो आई जुम्ला सुर्खेत सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ ।
प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको जनाएको छ ।




