२०८३ बैशाख १३

बागमती प्रदेशमा आइतबार सार्बजनिक बिदा

काठमाडौँ, २२ साउन। आइतबार बागमती प्रदेशमा सार्बजनिक बिदा हुने भएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।