२०८३ बैशाख १३

निर्वाचन आयोगद्वारा रास्वपाको केन्द्रीय समिति अद्यावधिक

काठमाडौँ, २९ साउन। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति अद्यावधिक गरेको छ ।

रास्वपाले पार्टीको केन्द्रीय कमिटी अद्यावधिकको लागि पटक पटक ताकेदा गरेको थियो ।