२०८३ बैशाख १३

जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौ, २९ साउन । जाजरकोटको  नलगाडस्थित जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

विहिबार बिहान जाजरकोट नलगाड नगरपालिका-११ छहराभिरस्थित जाजरकोट-डोल्पा सडक खण्डमा सडक माथिबाट ढुङगा सहितको पहिरो आई सडक पुर्णरुपमा अवरुद्द भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।