२०८३ बैशाख १३

भूमि विधेयकलाई अन्तिम रुप दिन कृषि समितिको बैठक बस्दै

काठमाडौं, ३१ साउन । आज संघीय संसदको प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

आज बिहान साढे १० बजेदेखि शुरु हुने समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रुप दिने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।