२०८३ बैशाख १३

रवि लामिछानेलाई भिटामिन डी को कमि

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भिटामिन डी को कमि भएको पाइएको छ ।

ट्रमा सेन्टरका डा. जितेन्द्र प्रसाद यादवले परिक्षण गरेपछि गरेको रगत जाँचमा लामिछानेको शरीरमा भिटामिन डी को कमी देखिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

रगत जाँचको रिपोर्ट बारे डा. यादवले लामिछानेलाई भेटेरनै ब्रिफ गर्न उनी नख्खु कारागार पुगेको प्रवक्ता झाले जानकरी दिएका छन् ।