२०८३ बैशाख १३

सिरी ए मा इन्टर मिलानले शानदार शुरुवात

काठमाडौँ । इटालियन सिरी ए मा इन्टर मिलानले शानदार शुरुवात गरको छ ।

गएराती खेलेको सिजनको पहिलो खेलमा इन्टर मिलानले टोरिनोलाई ५-० गोल अन्तरले पराजित गरेको हो । इन्टर मिलानका लागि एलेसान्द्रो बोसटोनी, मार्कस थुराम, लाउतारो मार्टिनेज र एंग योआम बोनीले एक एक गोल गरेका थिए ।

यो जितसँगै इन्टर मिलानले शानदार शुरुवात गरेको छ ।