२०८३ बैशाख १३

हर्क साम्पाङले धरानको मेयरबाट  दिए राजीनामा

धरान ।  हर्क साम्पाङले धरान उप महानगरपालीकाको मेयरबाट राजीनामा दिएका छन् ।

उनले आगामी निर्वाचनमा उम्मेदवार हुनुपर्ने भएपछि आज राजीनामा दिएका छन् । 

श्रम संस्कृति पार्टी खोलेर आगामी फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार बन्न लागेका साम्पाङले माघ ६ गते उम्मेदवारी दिनेछन् । बालेन शाहले आज नै काठमाडौँको मेयरबाट राजीनामा दिइसकेका छन् ।