काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
प्रधानमन्त्री शाहले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकका एजेन्डा बारेमा खुलाइएको छैन ।