काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरु भएको छ ।
बैठक केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकका एजेन्डा बारेमा खुलाइएको छैन ।