1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

बार्सिलोनामा फर्किए कान्सेलो

काठमाडौँ । पोर्चुगलका डिफेन्डर जोआओ कान्सेलो अल हिलाल छोडेर बार्सिलोनामा भित्रिएका छन् ।

बार्सिलोनाले कान्सेलोलाई साउदी क्लब अल हिलालबाट यस सिजनका लागि लोनमा भित्राएको हो । यसका लागि बार्सिलोनाले अल हिलाललाई ४ मिलियन युरो तिर्ने सहमति भएको छ ।

कान्सेलो बार्सिलोनामा दोस्रो पटक आएका हुन् । उनले यसअघि २०२३-२०२४ सिजनमा लोनमै ४२ खेल खेलेका थिए । ३१ बर्षिय कान्सेलो साउदी क्लब अल हिलालमा २०२४ मा गएका थिए ।