२०८३ बैशाख १३

दैलेखको कर्णाली राजमार्ग अबरुद्ध

काठमाडौं, २३ साउन। दैलेखको कर्णाली राजमार्ग अबरुद्ध भएको छ ।

शुक्रबार बिहान दैलेख आठबिस नगरपालिका-४ खिड्कीज्युला नजिकै कर्णाली राजमार्गमा अविरल बर्षाको कारणले सडक माथिबाट लेदो माटोसहितको पहिरो आई सडक पुर्ण रुपमा अवरोध भएको छ । प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको जनाएको छ ।