२०८३ बैशाख १३

गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड अबरुद्ध, बैकल्पिक सडकको प्रयोग गर्न आग्रह

काठमाडौं, २३ साउन। गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड अबरुद्ध भएको छ ।

शुक्रबार बिहान गुल्मीको सत्यवती गाउँपालिका-६ स्थित रहेको डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सतर्कता अपनाउन र बैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।