२०८३ बैशाख २१

ऊर्जामन्त्री खड्का र अष्ट्रेलियाली राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ, २६ साउन। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कासँग अष्ट्रेलियाकी नेपालस्थित राजदूत लिआन जोनस्टनले शिष्टाचार भेट गरेकी छन् ।…

कुलिङ पिरियड हेरफेर प्रकरणमा सभामुखको सक्रियता, छानबिन प्रतिवेदन कार्यान्वयनमा जोड

काठमाडौँ, २६ साउन। सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदन त्रुटिको छानबिन गर्न गठित संसदीय छानबिन विशेष…

महानगर भित्रका ३६१ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा आउन आग्रह

काठमाडौँ, २६ साउन। काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले महानगरक्षेत्र भित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई डिएचआईएस टु प्रणालीको युजरनेम र पासवर्ड लिनका…

पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु पार्टी विपरीत प्रयोग हुनुहुँदैन- ओली

काठमाडौँ, २६ साउन। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई…

नेपाली राष्ट्रिय यू-२० महिला टोली आज स्वदेश फिर्ता

काठमाडौँ, २६ साउन। भुटानमा सम्पन्न भएको एएफसी यू-२० महिला एशिया कप छनौटमा भाग लिएर नेपाली राष्ट्रिय यू-२० महिला टोली आज…

नागरिकता विधेयकमा २५ सांसदको संशोधन प्रस्ताव

काठमाडौँ, २६ साउन। नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा २५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधि सभाबाट पारित…

अनलाइन सञ्चारमाध्यम दर्ता प्रावधानविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, २६ साउन। अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण…

नेप्से २७.९० अंकले घट्यो, १० अर्ब २१ करोडको कारोबार

काठमाडौँ, २६ साउन। आज नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से सोमबार २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा पुगेको हो ।…

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ, २६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीबाट नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण…

भारतमा राहुल गान्धीसहितका विपक्षी नेताहरु पक्राउ

काठमाडौँ, २६ साउन। भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी पक्राउ परेका छन् । बिहारमा मतदाता नामावली संशोधनको विरोधमा विपक्षी…