२०८३ बैशाख २१

विधेयकको मूल ध्यय आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने: गृहमन्त्री

काठमाडौँ, २६ साउन। गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मुल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि…

मानव अधिकारद्वारा रबि बस्ने कारागारको अनुगमन, अन्यायपूर्ण व्यवहार भएको भन्दै उठायो प्रश्न

काठमाडौँ, २६ साउन। रबि लामिछानेलाई कारागारमा राखिएको विषयमा समाचार बाहिर आएपछि मानवाधिकार आयोगको टिमले रुपन्देही कारागारको अनुगमन गरेको छ ।…

रवि लामिछानेको रिहाइ प्रश्न, रुपन्देही अदालतमा पेसी निर्णायक मोडमा

काठमाडौँ, २६ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुलाई जमानतमा रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर…

नारायणकाजी-उपेन्द्र भेट, सत्ता समीकरण फेरबदलको संकेत तीब्र हुँदै

काठमाडौँ, २६ साउन। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको…

माबिलुङ्ग इनर्जीको सर्वसाधारणका लागि आइपीओ खुला

काठमाडौँ, २६ साउन। माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपीओ खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा १२ करोड ४८…

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ, २६ साउन। नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको…

मनाङमा बस भाडा आधा घट्यो, चामे-खाङसार अब ७५० मात्र

काठमाडौँ, २६ साउन। जिल्ला प्रशान कार्यालय मनाङको अग्रसरतामा सदरमुकाम चामेदेखि माथिल्लो मनाङको खाङसारसम्मको सार्वजनिक यातायातको भाडा ७५० रुपैयाँ कायम भएको…

एकीकृत समाजवादीको स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्ने मिति परिवर्तन

काठमाडौँ, २६ साउन। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठकको मिति परिवर्तन गरिएको छ । पार्टीका महासचिव…

बेनी-दरबाङ सडकखण्ड अवरुद्ध

काठमाडौँ, २६ साउन। म्याग्दीस्थित बेनी-दरबाङ सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको छ । सोमबार बिहान म्याग्दीको मलिका गाउँपालिका-६ बाङगे भीरस्थित बेनी–दरबाङ सडकखण्डमा…