२०८३ बैशाख १३

माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने

काठमाडौं : सरकारले यही माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको…

सिटिजन लाइफको नवौं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीको खातामा आजै लाभांश वितरण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आफ्नो नवौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीका अनुसार सभा काठमाडौंको…

बँदियाको स्वादमा ढिक्रीको ढुकढुकी!

राजिन पनेरू : काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् रास्वपाका सांसद शिशिर खनाल सँगसँगै रहने…

बिपीको मेलमिलापको सान्दर्भिकता

धर्मेन्द्र झा/ नेपाली राजनीति आज पनि अस्थिरता, अविश्वास र ध्रुवीकरणको चपेटामा छ । सत्ता–विपक्षबीचको टकराव, राजनीतिक दलहरूभित्रकै आन्तरिक विवाद र…

जाडोमा हिटर वा कोइलाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

जाडोयाममा न्यानो रहन आगो ताप्ने वा हिटर प्रयोग गर्ने गरिन्छ।  गाउँघरमा दाउरा, कोइला, भुस, गुइँठा वा मकल बालेर आगो ताप्ने…

भारतीय युट्युबर निखिल कामथ र एलन मस्कबिचको कुराकानी सुन्नु भयो ? यहाँ पढ्नुहोस् नेपाली अनुवाद

भारतीय उद्यमी एवं ‘जेरोधा’का संस्थापक तथा युट्युबर निखिल कामतले विश्वका सबैभन्दा धनाढ्य एलन मस्कसँग गरेको कुराकानी यतिखेर चर्चाको विषय बनेको…

एआईमा आधारित शिक्षण विधिको अभ्यास

१७ पुस, काठमाडौँ । आर्टिफिसियल इन्टिलिजेन्स ९एआई०ले हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याउँदैछ । एआईले केही वर्षभित्रै शिक्षा क्षेत्रमासमेत युगान्तकारी परिवर्तन…

देउवा निवासमा कांग्रेस नेताहरूको बैठक, विशेष महाधिवेशनबारे छलफल

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। सभापति देउवा…

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम…

रूसमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । रूसको कामचट्का क्षेत्रको पूर्वी तट नजिकै ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

समाचार एजेन्सी रोयटर्सले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसलाई उद्धृत गर्दै यो जानकारी दिएको छ । भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताएको छ । साथै, अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ७.४ रेक्टर स्केल र गहिराइ ३९.५ किलोमिटर रहेको बताएको छ ।

यो भूकम्पपछि, प्रशान्त सुनामी चेतावनी प्रणालीले सम्भावित सुनामीको चेतावनी दिएको छ । गत महिनाको अन्त्यमा, कामचट्का नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि यस क्षेत्रमा धेरै ठाउँमा सुनामी आएको थियो । यो भूकम्पको प्रभाव जापानसम्म पुगेको बताइएको छ ।

Read More