२०८३ बैशाख १३

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बिमल पौडेल सिफारिस

काठमाडौँ, १२ साउन। सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बिमल पौडेल सिफारिस भएका छन् । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त…

सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

काठमाडौँ, १२ साउन। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास…

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १२ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी…

गौतमबुद्ध रङ्गशाला: तीन वर्षमा तीन प्रतिशत काम, करोडौं बजेट लथालिङ्ग, १० करोड बजेट फिर्ता

काठमाडौँ, १२ साउन। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण समयमा भएको ढिलाइका कारण विनियोजन गरेको १० करोडभन्दा बढी रकम फिर्ता भएको…

पासाङ ल्हामु सडक पहिरोले थुनियो, यात्रा ठप्प, जोखिम अझै बाँकी

काठमाडौँ, १२ साउन। रसुवाको पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ फ्याङलुङ र घट्टेखोलामा सोमबार…

गोकर्णेश्वर नजिकै खोलामा फसेका ५ जनालाई सेनाले गर्यो सकुशल उद्धार

काठमाडौँ, १२ साउन। गोकर्णेश्वरको सुन्दरीमाई मन्दिर नजिक खोलामा फसेका ५ जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ । नुहाउँदै गरेका…

अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता

काठमाडौँ, १२ साउन। अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता भएको छ । दुवै पक्षले युरोपेली संघका सबै उत्पादनहरूमा १५ प्रतिशत…

टर्कीको शक्तिशाली गैर-परमाणु दुई बमको सफल परीक्षण

काठमाडौँ, १२ साउन। टर्कीले आफ्नो सबैभन्दा शक्तिशाली गैर-परमाणु बम गाजप र ‘एनइबी-२ घोस्ट’ को सफलतापूर्वक परीक्षण गरेको छ । टर्कीले…

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवा बेपत्ता

काठमाडौँ, १२ साउन। गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन्। जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता…

माधव नेपाल अचानक खुमलटारमा, प्रचण्डसँग गोप्य भेटवार्ता

काठमाडौँ, १२ साउन। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका…